सल्यानमा चार घण्टा विद्युत सेवा अवरुद्ध हुने

  • सोमबार ८ भौ २०८३ १२:५७ PM
शंकर केसी,सल्यान, भदौ ८ गते । सल्यान जिल्लामा विद्युत प्रसारण लाइन मर्मत गर्नुपर्ने भएपछि चार घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार तुलसीपुर–सल्...