काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते साँझ सर्बिया जाँदै छन् । असंलग्न आन्दोलन (नाम) उच्चस्तरीय स्मरणसभा (हाईलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन मन्त्री खनाल सर्बियाको राजधानी बेलग्रेड जान लागेका हुन् । उनी भदौ १७ गते नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट