सिडिओसहित २७ सहसचिवको सरुवा (नामसहित)

  • सोमबार ८ भौ २०८३ ०६:५९ AM
काठमाण्डु – सरकारले २७ सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को भदौ ३ गतृ बसेको बैठकको निर्णयअनुसार सरुवा भएका २७ सहसचिवहरूको नाम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सार्वजनिक गरेको हो । सरुवामा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका चार सहसचिव पनि छन्। अख्तियारमा कार्यरत बेद भण्डारीको अर्थ मन्त्रालय, रामबहादुर कुरुम्बाङको कर्णाली प्रदेश, पद्म कुमार मैनालीको पूर्वाधार विकास