काठमाण्डु– पदोन्नति भएका नेपाली सेनाका दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार जङ्गी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। भदौ ५ गते उपरथीमा पदोन्नति भएका सहायक रथी द्रव्यराम भण्डारी र डा. रञ्जित थापालाई प्रधान सेनापति सिग्देलले उपरथीको फूली लगाइदिएका छन् । यस्तै, ४ प्रमुख