गरिमा चौधरी हत्या प्रकरणमा थप १ जना पक्राउ

  • सोमबार ८ भौ २०८३ ०६:४८ AM
काठमाडौं । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१ का प्रदीप खड्का रहेका छन् । उनी विद्यार्थी रहेको प्रहरीले जनाएको छ । गरिमा भदौ २ गते जितपुर सिमरा उपमहानगरपालिका–१ मा मृत अवस्थामा भेटिएकी थिइन् । उनी घरबाट हराएको तीन