सनराईज फोकस्ड इक्वीटी फण्डले ४.५ प्रतिशत नगद लाभांश दिने

  • सोमबार ८ भौ २०८३ ०६:५८ AM
लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराईज फोकस्ड इक्वीटी फण्डले गत आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट इकाईधनीलाई ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले करसहित ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश वितरणका लागि