प्रधानसेनापति सिग्देलद्वारा दुई उपरथी र चार प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

  • सोमबार ८ भौ २०८३ ०७:०७ AM
प्रधानसेनापति महारथी अशोकराज सिग्देलले पदोन्नति भएका दुई जना उपरथी र चार जना प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भदौ ४ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी द्रव्यराम भण्डारी र सहायक रथी रञ्जित थापा पीएचडीलाई प्रधानसेनापति सिग्देलले सोमवार जंगी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। यस्तै,