काठमाडौं। एमएडब्लू वृद्धिले चांगानको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘दिपल निभो क्यू ०५’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले क्यू ०५ लाई आधुनिक डिजाइन, आरामदायी क्याबिन र उन्नत प्रविधिको संयोजन भएको विद्युतीय एसयूभीका रूपमा बजारमा ल्याएको हो। एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया तथा चांगान इन्टरनेसनल कर्पोरेसनका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक डु… Continue reading एमएडब्लू वृद्धिले नेपाली बजारमा ल्यायो दिपल निभो क्यू ०५, मूल्य ४७ हजारदेखि सुरु