काठमाडौं । संसद् भवन जाने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङको चप्पल दुई पटक चुँडिएको छ । उनले चुँडिएको चप्पलको तस्बिर सार्वजनिक गर्दै सोमबार भएकाले भगवान् शिवले आज व्रतसँगै चप्पल पनि नलगाऊ भन्नुभएको जस्तो भएको अर्थ्याएकी छन् । संसद् भवन पुगेपछि बाथरुम जाने क्रममा सुरुमा एउटा चप्पल चुँडिएको र मर्यादापालकले खिप दिएर जोडिदिएको उनले… Continue reading संसद् भवन जाँदै गर्दा आशिका तामाङको चप्पल चुँडिएपछि…….