काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा अभिकर्ताहरुका लागि चियरम्यान क्लव तथा सिईओ क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। भाद्र ४ देखि ७ गतेसम्म आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष सम्झना अर्याल र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको… Continue reading उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई प्रभु महालक्ष्मी लाइफले गर्यो सम्मान