सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढ्यो, चाँदी घट्यो

  • सोमबार ८ भौ २०८३ ०६:०५ AM
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १९ हजार ५ सय रुपैयाँ थियो । एक सातामै सुनको भाउ १५ हजार ७ सय रुपैयाँ बढेकोContinue reading "सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढ्यो, चाँदी घट्यो"