चोरीको स्कुटरबाट राइड शेयरिङ चलाउने व्यक्ति पक्राउ

  • सोमबार ८ भौ २०८३ ०६:०६ AM
काठमाडौं। चोरीको स्कुटरबाट राइड शेयरिङ चलाउने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-७ घर भइ काठमाडौं नयाँ बसपार्क बस्दै आएका ३९ वर्षीय सरोज खनाल छन् । उनलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । नक्सालबाट भक्तपुर दरवार स्क्वाएर सम्म जाने क्रममा यात्रुले ल्यापटपको झोला स्कुटिमै बिर्सेपछि चालक खनाल सम्पर्कविहिन भएका थिए । खोजतलासकाContinue reading "चोरीको स्कुटरबाट राइड शेयरिङ चलाउने व्यक्ति पक्राउ"