हाइड्रोजनद्वारा संचालित संसारको सबैभन्दा तिब्रगतिको कार,६५३ किमी प्रति/घण्टाको गतिमा चल्न सफल

  • सोमबार ८ भौ २०८३ ०५:४२ AM
भारी उपकरणहरु निर्माणका लागि परिचित कम्पनी जेसीबीले आफ्नो पहिलो हाइड्रोजन कार विश्वसामु प्रदर्शन गरेको छ। बेलायती कम्पनीले हाइड्रोजनबाट चल्ने कम्बस्टन इन्जिनद्वारा सञ्चालित सबैभन्दा तिब्रगतिको सवारी साधन प्रदर्शन गरेको छ। कम्पनीले The post हाइड्रोजनद्वारा संचालित संसारको सबैभन्दा तिब्रगतिको कार,६५३ किमी प्रति/घण्टाको गतिमा चल्न सफल appeared first on Technology Khabar.