कपिलवस्तुमा १५ किलो लागुऔषध बरामद, ६ जना पक्राउ

  • सोमबार ८ भौ २०८३ ११:०६ AM
जानु पाण्डेकपिलवस्तु, भदौ ८ गते। कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट ठुलो परिमाणमा च...