बरहथवामा पुरुष मृत फेला

  • सोमबार ८ भौ २०८३ ११:५२ AM
जनार्जन खत्रीसर्लाही, भदौ ८ गते । सर्लाहीको बरहथवा नगरपालिका–७, तीनघरियामा सोमबार बिहान एक पुरुष मृत फेला पर्नुभएको छ । सोही ठाउँमा किराना पसल सञ्चालन गर्ने बरहथवा नगरपालिका–३, भगव...