काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३२ सय रुपैयाँले बढेको हो । हिजो ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने १० रुपैयाँले