आफूहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकेको स्वीकार्दै गगनले भने– यो सरकारले गरिदियोस्

  • सोमबार ८ भौ २०८३ ०५:४९ AM
काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार सँग माग गरेका छन् ।सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सभापति थापाले थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयलाई आग्रह गरेका हुन् । उनले उक्त प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित रहेको