शक्तिशाली चक्रवातका कारण बाल्टिक देशहरूमा दुई जनाको मृत्यु

  • सोमबार ८ भौ २०८३ ०५:१६ AM
एजेन्सी । बाल्टिक क्षेत्रका तीन राष्ट्रहरू– लाटभिया, लिथुआनिया र एस्टोनियामा आएको शक्तिशाली चक्रवातका कारण दुई जनाको मृत्यु भएको छ । भीषण हावाहुरी, मुसलधारे वर्षा र गर्जनसहितको आँधीले यस क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याउनुका साथै जनजीवन प्रभावित तुल्याएको छ । मौसम विज्ञान विभागको तथ्याङ्कअनुसार लाटभियामा सन् २००५ यताकै यो सबैभन्दा विनाशकारी आँधी हो । लाटभियाको राज्य