एजेन्सी । चीनको बेइजिङमा आयोजित दोस्रो ‘विश्व ह्युमनोइड रोबोट गेम्स’ को प्रारम्भिक चरणमा एक रोबोटले ४०० मिटर दौडको मानव विश्व कीर्तिमानलाई उछिनेको छ । ‘तिआनगोङ अल्ट्रा’ नामक ह्युमनोइड रोबोटले ४०० मिटरको निर्धारित दूरी मात्र ३९.७० सेकेण्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेको हो । यो समय पुरुषतर्फको ४०० मिटर दौडमा कायम रहेको मानव विश्व कीर्तिमान