कम्युनिष्ट सिद्धान्तले भन्दैन- ‘गल्ती स्वीकार तर नसुधार’
सोमबार ८ भौ २०८३ ०५:५३ AM
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको अर्को शक्तिशाली पात्र हुन् । राष्ट्रियताका सवालमा २०७२ को नाकाबन्दीका बेला उनले लिएको दृढ अडानले उनलाई जनस्तरमा लोकप्रिय बनायो ।