काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा मुख्य आरोपी भनिएका नाबालकको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे नयाँ प्रश्न उठेको छ । भिडियोमा प्रहरीको उपस्थितिमा नाबालकसँग घटनाबारे सोधपुछ गरिएको देखिन्छ । उनले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै प्रदीप खड्का नाम गरेका व्यक्तिको समेत संलग्नता रहेको दाबी गरेका छन् । उच्च प्रहरी स्रोतका अनुसार