‘ब्रोकर’ कम्पनी सूचीकरण गर्दै नेपाल टेलिकम, प्रस्ताव आह्वान

  • सोमबार ८ भौ २०८३ ०५:५५ AM
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा दिने कम्पनीको सूची दर्ता गर्न प्रस्ताव मागेको छ । टेलिकमले आवश्यक पर्ने ब्रोकर सेवा उपलब्ध गराउन इच्छुक र योग्यता पुगेका कम्पनीलाई सूचीकरणका लागि आवेदन दिन आग्रह गरेको हो । सूचीकरणका लागि आवेदन दिने ब्रोकर कम्पनी कानुनअनुसार दर्ता भएको हुनुपर्नेछ । साथै, नेपाल