चन्द्र नहरलाई सिँचाइ पूर्वाधारसँगै ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गरौं : मन्त्री श्रेष्ठ
सोमबार ८ भौ २०८३ ०५:२० AM
सप्तरी / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र