इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

  • सोमबार ८ भौ २०८३ ०५:४७ AM
बागमती / मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन सेनवंशी राजाहरूको दरबार हो । सेनवंशी राजाको इतिहासदेखि नेपाल एकीकरणका ऐतिहासिक पक्षहरूको जीवन्त साक्षी