१२ करोड लगानीमा तेल उद्योग सञ्चालन, ८० जनालाई रोजगारी
सोमबार ८ भौ २०८३ ०६:१५ AM
कपिलवस्तु / मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा