चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले दीपल नेभो क्यूओ५ लाई नेपाली बजारमा प्रवेश गराएको हो । कम्पनीले यस ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । दुइ भेरियन्टमा नेपाल आएको नेभो क्यूओ५ मा म्याक्स भेरियन्टको मूल्य नाडा अटो The post आक्रामक मूल्यमा नेपाल प्रवेश गर्यो ‘दीपल नेभो क्यूओ५’ appeared first on Businesspana.