भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

  • सोमबार ८ भौ २०८३ ०५:४१ AM
आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ ३० गते सभा आह्वान गरेको हो। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो कम्पनी आइएमई ग्रुप अन्तर्गतको हो। कम्पनीका अध्यक्ष निशान ढकाल हुन् भने सीइओ बाबुराम शर्मा The post भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान appeared first on Businesspana.