उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि यस अघि तिरिएको भ्याट समायोजन नभएको गुनासो गरेका छन् । विद्युत प्राधिकरणले असारको खपतको लागि साउन महिनामा काटेको बिलमा भ्याट लिएको थियो। तर आन्तरिक राजश्व विभागले साउनदेखिको खपतमा मात्र भ्याट लाग्ने प्रष्ट पारेको थियो। तर त्यस समय प्राधिकरणले कतिपय उपभोक्ताबाट असारकै बिलमा भ्याट जोडेर भ्याट रकम समेत The post प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो appeared first on Businesspana.