काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य उकालो लागेको छ। अघिल्लो कारोबार दिन (आइतबार) प्रतितोला २ हजार ८ सय रुपैयाँले वृद्धि भएको सुनको भाउ सोमबार पुनः तीन हजार दुई सय रुपैयाँले बढेको हो । त्यसअघि शुक्रबार सुन तोलाको तीन हजार तीन सय रुपैयाँले मूल्य उकाले लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज… Continue reading सुनको भाउ निरन्तर वृद्धि, तोलामा तीन हजार दुई सय रुपैयाँले बढ्यो