टेलिकमको ब्रोकर बन्न १० अर्बभन्दा बढी औसत कारोबार चाहिने, सूचीकरणका लागि प्रस्ताव आह्वान

  • सोमबार ८ भौ २०८३ ०५:३० AM
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (स्टक ब्रोकर) सेवा प्रदायकको सूची तयार गर्न प्रस्ताव आह्वान गरेको छ। योग्य ब्रोकर कम्पनीले भदौ ८ गतेदेखि १५ दिनभित्र टेलिकमको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा प्रस्ताव दर्ता गराउनुपर्नेछ। प्रस्तावका लागि कम्पनी दर्ता, सेबोन अनुमति, न्यूनतम चुक्ता पुँजी, सकारात्मक नेट वर्किङ क्यापिटल र कर चुक्ता लगायतका मापदण्ड… Continue reading टेलिकमको ब्रोकर बन्न १० अर्बभन्दा बढी औसत कारोबार चाहिने, सूचीकरणका लागि प्रस्ताव आह्वान