सानिमा ग्रोथ फण्डका इकाईधनीलाई ५ प्रतिशत प्रतिफल, भदौ १८ गते बुकक्लोज

  • सोमबार ८ भौ २०८३ ०५:४४ AM
काठमाडौं । सानिमा ग्रोथ फण्डले इकाईधनीलाई ५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीलाई करसहित ५ प्रतिशतका दरले नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । सानिमा क्यापिटलको भदौ ५ गते… Continue reading सानिमा ग्रोथ फण्डका इकाईधनीलाई ५ प्रतिशत प्रतिफल, भदौ १८ गते बुकक्लोज