विद्युत व्यापारमा खुला पहुँचः कहिलेदेखि होला पूर्ण कार्यान्वयन ?

  • सोमबार ८ भौ २०८३ ०५:४७ AM
काठमाडौं । नेपालको विद्युत क्षेत्रलाई प्रतिस्पर्धी बनाउँदै निजी क्षेत्र र ठूला उपभोक्तालाई विद्युत प्रसारण तथा वितरण प्रणालीमा सिधै पहुँच दिने ‘खुला पहुँच’को अवधारणा कार्यान्वयनको दिशामा विद्युत नियमन आयोगले सक्रियता बढाएको छ । गत पुस महिनामा जारी भएको ‘विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२’ लाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन आयोगले हालै थप… Continue reading विद्युत व्यापारमा खुला पहुँचः कहिलेदेखि होला पूर्ण कार्यान्वयन ?