भ्रम फैलाउने सामाजिक सञ्जालमाथि निगरानी राख्न बाबुराम भट्टराईको अनुरोध

  • सोमबार ८ भौ २०८३ ०४:२५ AM
काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले भ्रम फैलाउने सामाजिक सञ्जालमाथि निगरानी राख्न सरकारलाई अनुरोध गरेका छन् । ‘धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्यले फैलाइएका भ्रामक, तोडमरोड गरिएका, धम्कीपूर्ण तथा घृणा उत्पन्न गर्ने सामग्रीबाट सतर्क रहन आम नागरिकमा हार्दिक अपिल गर्दछौं’ उनले भनेका भनेका छन् । गम्भीर ध्यानाकर्षण पत्र जारी गर्दै उनले यस्तो बताएका हुन्Continue reading "भ्रम फैलाउने सामाजिक सञ्जालमाथि निगरानी राख्न बाबुराम भट्टराईको अनुरोध"