बालिका हराएको सूचना सामान्य होइन : बाराको घटनाले राज्यमाथि उठाएको प्रश्न

  • सोमबार ८ भौ २०८३ ०४:२३ AM
बारा । बाराको जितपुरसिमरामा तीन वर्षीया बालिकामाथि भएको यौन हिंसा र हत्याको घटना एउटा परिवारको असह्य पीडा मात्र होइन, बालबालिकाको सुरक्षासम्बन्धी राज्यको प्रतिक्रिया प्रणालीमाथि उठेको गम्भीर प्रश्न हो। प्रश्न केवल दोषी को हो र उसलाई कति