चन्द्र नहरलाई सिँचाइ पूर्वाधारसँगै ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गरौँ : मन्त्री श्रेष्ठ

  • सोमबार ८ भौ २०८३ ०४:४९ AM
सप्तरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । मधेस प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ