पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुगेपछि ‘सिए टिएस’ प्रमाणीकरण सुरु

  • सोमबार ८ भौ २०८३ ०५:११ AM
जनकपुरधाम: पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ । सन् २०२२ मा ४१ वयस्क बाघ रहेको पर्सा निकुञ्जमा