गत महिना सामसङले केही अवस्थामा ग्यालेक्सी एस२६ अल्ट्राको डिस्प्लेमा रातो टिन्ट देखिने रिपोर्टलाई स्वीकार गर्दै यसको समाधान गर्ने बताएको थियो। कम्पनीले यो समस्या हार्डवेयरमा नभई सफ्टवेयरमा रहेको बताएको थियो। सामसङको The post ग्यालेक्सी एस२६ अल्ट्रामा देखिएको रातो टिन्टको समस्या समाधान गर्ने अपडेट यो महिनाको अन्त्यमा आउन सक्ने appeared first on Technology Khabar.