तीन छात्राको निधनमा हेटौँडा–१९ का विद्यालयमा शोक बिदा

  • सोमबार ८ भौ २०८३ १०:१६ AM
राममणि दाहालमकवानपुर, भदौ ८ गते। हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलामा आएको बाढीले बगाउँदा तीन छात्राको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै वडा नं. १९ भित्रका विद्यालयमा...