महाकाली कोरिडोरको पैँतालिस किलोमिटर ट्र्याक खोल्न बाँकी

  • सोमबार ८ भौ २०८३ १०:१६ AM
खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), भदौ ८ गते । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय गौरवका रूपमा रहेको महाकाली कोरिडोरको ४५ किलोमिटर ट्र्याक खोल्न अझै बाँकी रहेको छ । नेपाल सरकारले आफ्...