राप्रपाद्वारा मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप

  • सोमबार ८ भौ २०८३ १०:३२ AM
राममणि दाहाल मकवानपुर, भदौ ८ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश...