गुल्मीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

  • सोमबार ८ भौ २०८३ १०:३६ AM
रमेश विश्वकर्मागुल्मी, भदौ ८ गते। गुल्मीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ जोखुमस्थित भाङखर्कका अन्दाजी ६५ वर्षीय फटिक बहादुर पु...