टप एण्ड टी–२० शृखंला : नेपाल ‘ए’ ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दै

  • सोमबार ८ भौ २०८३ ०४:१८ AM
काठमाण्डु – अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी–२० क्रिकेट शृङ्खलामा नेपाल ‘ए’ले सोमबार हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपाल ‘ए’ले प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बेहोरेको छ । पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ दोस्रो खेलमा बंगलादेश हाई