प्रधानमन्त्रीको मुस्ताङ भ्रमण : पर्यटनमा नयाँ आशा, व्यवसायी उत्साहित

  • सोमबार ८ भौ २०८३ ०४:५८ AM
काठमाण्डु – निजी भ्रमणका रूपमा भए पनि प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणपछि त्यहाँका पर्यटन व्यवसायी र स्थानीयवासी उत्साहित भएका छन् । साथै प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणले स्थानीयवासीमा ठूलो उत्साह थपेको छ भने यस क्षेत्रलाई राष्ट्रिय रूपमा पनि थप चर्चामा ल्याएको छ । पोखरामा एक रात बिताएर प्रधानमन्त्री शाह आफैं गाडी चलाउँदै बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ