काठमाण्डु– अमेरिकाले इरानसँग व्यापार गर्ने साझेदार मुलुकलाई लक्षित गर्दै कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार पत्रकार सम्मेलनमार्फत इरानविरुद्ध थप कडा कदम घोषणा गर्ने तयारी गरेका छन्। बेसेन्टले फाइनान्सियल टाइम्समा लेख्दै इरानविरुद्धको कारबाहीलाई कुनै प्रतिद्वन्द्वीविरुद्ध तयार पारिएको अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय आक्रमण भनेका छन्। ‘राष्ट्रपति ट्रम्पले इरानको सैन्य शक्ति नष्ट