नाडा अटो शोमा नयाँ ‘नामी बक्स’ सार्वजनिक हुँदै

  • सोमबार ८ भौ २०८३ ०४:५९ AM
काठमाडौं । विद्युतीय सवारी निर्माता नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक गर्ने तयारी गरेको छ । नामी बक्स सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको थियो । आकर्षक डिजाइन, विभिन्न रङ, राम्रो रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण यो नेपाली बजारमा लोकप्रिय बनेको कम्पनीको भनाइ छ । हालसम्म नेपालका