काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको हो । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आइतबार पनि २ हजार ८ सयले बढेको थियो । अघिल्लो दिन ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको