प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ। क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश घोषणा गरेको हो । जस अनुसार प्रभु सेलेक्ट फण्डले कर सहित १२ प्रतिशत र प्रभु स्मार्ट फण्डले कर सहित १२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यी दुवै बन्दमुखी फण्ड हुन् । फण्डको लाभांश वितरणको बुक The post प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने appeared first on Businesspana.