सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी सनराइज क्यापिटलले संचालन गरेको सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा भएको छ । जस अनुसार सानिमा ग्रोथ फण्डले कर सहित ५ प्रतिशत नगद लाभांश र सनराइज फोकस्ड इक्विटी फण्डले कर सहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो आर्थिक वर्ष २०८२/८३ को लाभांश The post सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा appeared first on Businesspana.