आज सोमबार पनि पनि सुनको भाउ बढेको छ । आइतबार प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७६ हजार ६ सय The post आज पनि महँगियो सुन, कति पुग्यो भाउ ? appeared first on Businesspana.