आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले बोलायो साधारण सभा

  • सोमबार ८ भौ २०८३ ०४:३२ AM
काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गते बिहान ९ बजे काठमाडौंस्थित कम्पनीको सभाकक्षमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित… Continue reading आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले बोलायो साधारण सभा